एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन
khabarhub.com · Tue Aug 04 08:21:22 GMT 2026

काठमाडौं – नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित परिवारसंग गृहमन्त्रीले गरेको सहमतिप्रति प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद बरालले संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरूभन्दा माथि उठेर गृहमन्त्रीले सहमति गरेको भन्दै प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)