नेपाल लिकर्सका सीईओ अवनीश सिंगापुरमा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित
clickmandu.com · Tue Aug 04 08:21:33 GMT 2026

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीर सिंह तुलाधार प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।
सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा उनलाई यो विधाबाट सम्मानित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)