जितु-प्रियना अभिनीत 'कार्की साइँला'को पहिलो गीत सार्वजनिक
setopati.com · Tue Aug 04 08:26:00 GMT 2026

आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'कार्की साइँला'को पहिलो गीत सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै 'लग्यौ परान' बोलको गीत दर्शकमाझ ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)