'मधेशमा सधैं गोली नै किन चल्छ ?'
nepalviews.com · Tue Aug 04 08:29:11 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले समस्याको समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)