कांग्रेस सांसद कार्कीको प्रश्न: २३ लाख ग्यास सिलिण्डर कता हरायो ?
clickmandu.com · Tue Aug 04 08:26:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंह कार्कीले बजारमा भएको एलपी ग्यासको तथ्याङ्क नै सरकारसँग नरहेको आरोप लगाएका छन् ।
मङ्गलवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)