ब्लडप्रेसर होइन, तलब बढाऊ भन्दै नर्सहरू प्रदर्शनमा [फोटोफिचर]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । उनीहरूले मंगलबार अस्पताल परिसरमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘हामीलाई सरकारमात्र होइन बिरामीले पनि सम्मान गर्दैनन्’, ‘हाम्रो ब्लडप्रेसर होइन, तलब बढाऊ’, ‘उन्नत नर्सिङ अभ्यासको विकास’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)