‘नेपाली सेना’बाहेक सेना नामका समूहलाई सरकारले निषेध गर्नुपर्छ- हर्क साम्पाङ
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा ‘सेना’ गठन गर्न नपाइने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्रीले ‘हिन्दू सम्राट सेना’ नामक समूहसँग वार्ता गरेको प्रसंग उल्लेख गर्दै नेपालमा सेना नामका विभिन्न समूह गठन गर्न कसले अनुमति दिएको भन्दै प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)