गाैथलीकाे पाेस्टरमा अरूण र सिम्रन दुलाहा-दुलही
nepalpress.com · Fri May 15 10:26:14 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रवार सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक र नायिका दुवै अटाएका छन् भने अर्कोमा नायिका मात्रै छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)