बाढी, पहिरोले पाँच सडकखण्ड अवरुद्ध
nepalnews.com · Tue Aug 04 08:36:12 GMT 2026

काठमाडौँ। मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। बाढी, पहिरोलगायत मनसुनी विपद्का कारण सडक आवतजावतमा विराम लागेको हो।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेल ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका–८ ठूलो खोलास्थित सितापाइला–धार्के सडकखण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्ग, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)