नेपालको ऐतिहासिक खेलकुद प्रदर्शनी सुरु, मन्त्री पोखरेलबाट उद्घाटन
onlinekhabar.com · Tue Aug 04 08:32:16 GMT 2026

१९ साउन, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी मंगलबार देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।
‘बियोन्ट दी मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ नाममा नेपालकै पहिलो खेलकुद सामाग्री प्रदर्शनीको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदर्शनीको उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)