सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ
barnanmedia.com · Tue Aug 04 08:33:53 GMT 2026

काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले) ले सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल ड्रेस लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)