मनाङको चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण, आवातजावत र ढुवानीमा सहज
tourismface.com · Tue Aug 04 08:43:21 GMT 2026

गण्डकी । मनाङको चामे गाउँपालिका–३ र ५ लाई जोड्ने गरी मस्र्याङ्दी नदीमा बेलिब्रिज निर्माण गरिएको छ ।
बेलिब्रिज सञ्चालनमा आएसँगै सडक सञ्जाल नपुगेको नार्पाभूमिका बासिन्दाको आवातजावत र ढुवानीमा सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)