नेकपा सांसद शर्माको प्रश्न- प्रधानमन्त्री सिंहदरबारको कोठाभित्र के गरेर बसिराख्नु भएको छ?
setopati.com · Tue Aug 04 08:42:00 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले प्रधानमन्त्री वालेन्द्र शाहलाई देवानगंज घटनाको पाँच दिनपछि टेलिभिजनको स्क्रिनमा देख्न पाइएको भन्दै खुसी व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री शाहले सुनसरीको देवानगंजमा भएको द्विपक्षीय झडपको पाँच दिनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)