गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित चार पक्षविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचार मुद्दा
aarthiknews.com

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा राजस्व छुट दिने क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्षसहित चार पक्षविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७६/७७ मा गढवा गाउँपालिका–१ अन्तर्गत राप्ती नदी क्षेत्रको रङसिङदेखि राप्ती दोभान हुँदै मलमला घाटसम्म नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सगुन कन्स्ट्रक्सन, बुटवलसँग २ करोड ८२ लाख ९७ हजार ६९२ रुपैयाँ ५० पैसा (मूल्य अभिवृद्धि करबाहेक) मा ठेक्का सम्झौता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)