नेपाल लिकर्सका सीईओ तुलाधरलाई ‘सीईओ अफ द इयर’ अवार्ड
himalpress.com · Tue Aug 04 08:46:05 GMT 2026

काठमाडौँ- नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभनिश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित ‘एसिया बिजनेस लिडर्स अवार्ड्स’मा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।
एसिया क्षेत्रका उत्कृष्ट व्यवसायी तथा नेतृत्वकर्तालाई नेतृत्व क्षमता, रणनीतिक नवप्रवर्तन र सम्बन्धित उद्योगमा पुर्याएको योगदानका आधारमा प्रदान गरिने उक्त अवार्ड तुलाधरलाई प्रदान गरिएको नेपाल लिकर्सले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)