माइतीघर डुबान : दीर्घकालीन समाधानको खोजी गरिँदै
himalpress.com · Tue Aug 04 08:49:08 GMT 2026

काठमाडौँ-
राजधानीको केन्द्र मानिने माइतीघर मण्डलाक्षेत्र सामान्य वर्षा हुँदा पनि जलमग्न हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको छ। सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय तथा कूटनीतिक नियोग जाने मुख्य सडक नै जलमग्न भएपछि सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म प्रभावित हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)