हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी
ratopati.com · Tue Aug 04 08:50:49 GMT 2026

मकवानपुर। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका छन्। मङ्गलबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)