मोदीलाई जिताएका रणनीतिकारले नै तोडे भाजपाको किल्ला, को हुन् प्रशान्त किशोर?
kendrabindu.com · Tue Aug 04 08:52:20 GMT 2026

काठमाडौं । बिहारको बाँकीपुर विधानसभा क्षेत्र भारतीय जनता पार्टी (भाजपा) को गढ मानिन्छ। यहाँ तीन दशकदेखि निरन्तर भाजपाको पकड थियो। तर, यसपटकको उपनिर्वाचनमा नतिजा फरक देखिकएको छ। यहाँ जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोरले जित निकालेका छन्।
भाजपाका अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त रहेको बाँकीपुर विधानसभा सिटका लागि निर्वाचन भएको थियो, जसमा किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजारभन्दा बढी मतान्तरले पराजित गरे। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमार ४४ हजार ८२७ मतमा सीमित भए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)