सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल, के भयो कुराकानी ?
clickmandu.com · Tue Aug 04 08:51:36 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् ।
छलफलका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)