भेनेजुएला भूकम्प : पाँच दिनपछि भग्नावशेषबाट युवकलाई जीवितै निकालियो
baahrakhari.com · Mon Jun 29 15:16:11 GMT 2026

काठमाडौं । भेनेजुएलामा भूकम्प गएको पाँच दिनपछि एक युवकलाई जीवितै निकालिएको छ । ला गुएरा राज्यमा २१ वर्षीय एक युवकलाई भग्नावशेषबाट जीवितै निकालिएको बीबीसी ले जनाएको छ ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भने, "भेनेजुएला, मेक्सिको र एल साल्भाडोरका उद्धार टोलीहरूले ती व्यक्तिलाई जीवितै निकालेका थिए ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)