उच्च अदालतबाट आदेश भएकै दिन विद्युतीय प्रणालीमा राख्न सुरु
ratopati.com · Tue Aug 04 08:57:51 GMT 2026

काठमाडौं । उच्च अदालतहरूले इजलासबाट जारी आदेशहरू उही दिन विद्युतीय प्रणालीमा राख्न सुरु गरेका छन् ।
उच्च अदालत पाटनका रजिष्ट्रार डा. अशोककुमार क्षेत्रीका अनुसार उच्च अदालत पाटनमा आजैबाट केस म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा राख्न सुरु गरेको रातोपाटीलाई बताए । आवश्यक पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याउन प्रशासन, सूचना प्रविधि र इजलास अधिकृतहरूलाई सोमबारै निर्देशन भएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)