सुदूरपश्चिमका रास्वपा सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल
kathmandupati.com · Tue Aug 04 08:58:37 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाहसँगसुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)