नेपालमा घट्दो पूर्ण स्तनपान : जिम्मेवार को ?
onlinekhabar.com · Tue Aug 04 08:55:36 GMT 2026

स्तनपान शिशुको स्वास्थ्य तथा पोषणका लागि सबैभन्दा प्रभावकारी र तथ्यमा आधारित अभ्यास हो । आमाको दूधले शिशुलाई आवश्यक सम्पूर्ण पोषक तत्त्व तथा प्रतिरक्षात्मक तत्व को परिपूर्ति गर्छ । विभिन्न संक्रमणबाट सुरक्षा प्रदान गर्नुका साथै शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
स्तनपान शिशुलाई जीवनको सुरुवातमै स्वास्थ्य, पोषण र रोग प्रतिरोधात्मक क्षमताको आधार निर्माण गर्ने जनस्वास्थ्यको एक महत्वपूर्ण रणनीति हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)