एयर इन्डियाको उडानमा टर्बुलेन्स : दिल्लीमा सुरक्षित अवतरण, यात्रुलाई सामान्य चोट
ratopati.com · Tue Aug 04 09:01:11 GMT 2026

नयाँदिल्ली । थाइल्यान्डको फुकेटबाट भारतको राजधानी नयाँदिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानले मंगलबार उडिरहेका बेला केही समय तीव्र टर्बुलेन्सको सामना गरेको छ। यद्यपि, विमान दिल्लीमा सुरक्षित अवतरण गरेको छ र घटनामा कोही पनि गम्भीर घाइते नभएको जनाइएको छ।
एयर इन्डियाका अनुसार फुकेतबाट दिल्लीका लागि उडेको विमानले यात्राका क्रममा केही समय तीव्र हावाको झट्का अर्थात् टर्बुलेन्सको सामना गरेको थियो। त्यस क्रममा विमानको उचाइमा पनि केही समयका लागि परिवर्तन आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)