स्याङ्जामा किसानको खोरमा पसेर बाघले १० बाख्रा मार्यो
onlinekhabar.com · Tue Aug 04 08:58:49 GMT 2026

१९ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा एक किसानको खोरमा पसेर बाघले १० वटा बाख्रा मारिदिएको छ ।
गएराति गल्याङ नगरपालिका–५ रूपखानीका श्याम रानाको खोरमा पसेर बाघले १० बाख्रा मारिदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)