सन्दीपले ५ विकेट लिँदा बहराइनले बनायो जम्मा ८७ रन
himalpress.com · Mon Aug 31 04:41:02 GMT 2026
काठमाडौँ- एसीसी प्रिमियर कपमा नेपालले बहराइनबाट ८८ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी खेलमा टस हारेर ब्याटिङ गरेको बहराइन टोलीले ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
बहराइनको ब्याटिङ ध्वस्त पार्न नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा केवल १४ रन खर्चिए भने ४ ओभर त मेडन नै फ्याँके।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)