‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलको ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
nepalpress.com · Fri May 15 10:30:43 GMT 2026

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रवार शुभमुहूर्त गर्दै निर्माणपक्षले सिनेमाको छायांकन सुरु गरेको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भएको हो । शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)