करिब ३ साताको बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल
onlinekhabar.com · Mon Jun 08 05:29:02 GMT 2026

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साता लामो बिदापछि सर्वोच्च अदालतमा फर्केकी छन् ।
न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएकै दिनदेखि न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)