थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप शनिवारदेखि
newsofnepal.com · Fri May 15 10:43:15 GMT 2026
काठमाडौं।
टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा जेठ २ र ३ गते तारकेश्वरस्थित शेषमतीमा रहेको टिपटो स्पोर्ट्स हबमा ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)