ब्याज दरविरुद्ध व्यवसायी आन्दोलनमा उत्रिए, 'राष्ट्र बैंकका कारण व्यवसायिक वातावरण बिग्रियो'
bizmandu.com · Tue Nov 08 07:03:41 GMT 2022
विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ र महासंघसम्बद्ध व्यावसायिक संस्थाले प्रदेश १ मा मंगलबारदेखि बैंकको चर्को ब्याजविरूद्ध विधिवत् आन्दोलन सुरु गरेका छन्।
महासंघको प्रदेश १ ले कात्तिक १८ गते गरेको निर्णय र परिपत्रअनुसार व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)