भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो: बाढीविद् पराजुली
ratopati.com · Mon Aug 31 04:58:02 GMT 2026

भोटेकोशी नदीमा गत बुधबार आएको अकल्पनीय बाढीले केही मिनेटमै नदी किनारका बस्ती, सडक, पुल र भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ ।
अचानक आएको यो बाढीले एउटा गम्भीर प्रश्न पनि उब्जाएको छ– यति ठूलो विपद्को पूर्वसूचना किन आउन सकेन ? आगामी दिनमा भोटेकोशी र त्रिशूली नदी आसपासको जोखिम कति छ ? बाढीका कारण बनेका ताल अझै फुट्ने अवस्थामा छन् कि छैनन् ? र यस्ता विपद्बाट भविष्यमा नागरिकलाई कसरी सुरक्षित गर्न सकिन्छ ? प्रस्तुत छ, यिनै विषयमा जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीसँग राससले गरेको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)