भक्तपुरबाट एकै दिन ४० टन ताइचिन चिउरा बिक्री
nepalnews.com · Mon Jun 29 15:35:29 GMT 2026

भक्तपुर। आज १५ असार, लोकल उत्पादनका रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ।
काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेमा १५ असारका लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)