चार जना कृषक पुरस्कृत
barnanmedia.com · Mon Jun 29 15:30:44 GMT 2026

२३औँ राष्ट्रिय धान दिवस–२०८३ को अवसरमा आज म्याग्दीका उत्कृष्ट चार जना कृषकहरूलाई पुरस्कृत गरिएको छ ।
कृषि विकास कार्यालय, म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा रघुगङ्गा गाउँपालिका–२ का नौबहादुर केसी, बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुन, बेनपा–१ रत्नेचौरका उमादेवी उपाध्याय र बेनपा–४ सुर्केमेलाका डिलबहादुर खत्रीलाई पुरस्कृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)