एन्जो मारेस्का म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षक नियुक्त
neplays.com · Mon Jun 29 15:43:00 GMT 2026
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इटालीका फुटबल व्यवस्थापक एन्जो मारेस्कालाई आफ्नो नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
विगत १० वर्षदेखि क्लब सम्हाल्दै आएका पेप ग्वार्डिओलाको बहिर्गमनपछि सिटीले मारेस्कालाई क्लबको जिम्मेवारी दिइएको हो । ४६ वर्षीय मारेस्काले क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् । उनी सन् २०२९ को गृष्मकालसम्म इतिहाद स्टेडियममा रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)