एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो
khabarhub.com · Tue Aug 04 14:39:08 GMT 2026

काठमाडौं – एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार पहिलोपटक बैंकको वार्षिक खुद नाफा ४ अर्ब रुपैयाँ नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)