आजका समाचार : राजुनाथले स्वीकारे सडक विस्तारका सेनासँगको विवाद, संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, प्रदेशको सत्ताले एमालेमा किचलो, गुन्डुबाटै निर्देशन दिँदै ओली
khabarhub.com · Tue Aug 04 14:40:15 GMT 2026

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो
काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलवारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समय असहज अवस्था सिर्जना भएको स्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)