इरानी राष्ट्रपतिको अधिकार कटौती, विदेशमन्त्री हटाउने तयारी
nepalviews.com · Tue Aug 04 14:48:35 GMT 2026

काठमाडौं । इरानको राजनीतिक नेतृत्वभित्र शक्ति संघर्ष तीव्र बन्दै गएको संकेत देखिएको छ ।
एकातिर विदेशमन्त्री अब्बास अराघचीविरुद्ध महाअभियोगको तयारी भइरहेको छ भने अर्कोतर्फ राष्ट्रपति मसुद पेजेशकियानको राष्ट्रिय सुरक्षा तथा आणविक नीतिसम्बन्धी अधिकार कटौती गरिएको दाबी सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)