हर्मुजमा इरानको कडा चेतावनी
nepalnews.com · Fri Jun 26 01:29:04 GMT 2026

काठमाडौँ । इरानले हर्मुज जलघाँटीबाट अनुमतिबिना हुने कुनै पनि समुद्री आवागमन नगर्न कडा चेतावनी दिएको छ।
इरानको रिभोलुसनरी गार्ड्सले बिहीबार आधिकारिक मार्गबाहेक हुने आवतजावतलाई अस्वीकार्य र जोखिमपूर्ण भन्दै त्यस्ता जहाजलाई कारबाही गरिने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)