रेड्क्रसको छानबिन समितिले थप्यो उजुरीको म्याद
annapurnapost.com · Tue Aug 04 14:40:58 GMT 2026

काठमाडौं : नेपाल रेड्क्रस सोसाइटीले संस्थामा अनियमितताबारे उजुरी गर्ने समय अवधि थप गरेको छ। उजुरी तथा गुनासोको अध्ययन एवं छानबिन समितिले मंगलबार पत्रकार भेटघाटमार्फत २० दिन समय थप गरिएको जनाएको हो।
छानबिन समितिका संयोजक दिपेश घिमिरेले उजुरी दिने ३५ दिने समय अपुग भएकोले थप २० दिन थपेर भदौ ३ गते बुधबारसम्म समय सीमा बढाइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)