इरानमा शक्ति सङ्घर्ष चर्किएको दाबी
barnanmedia.com · Tue Aug 04 14:50:05 GMT 2026

इरानका सर्वोच्च नेता मोजताबा खमेनीले राष्ट्रपति मसुद पेजेस्कियानलाई ‘अन्तिम अल्टिमेटम’ दिएको र इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी) का कमान्डर अहमद वहिदीको अडानलाई प्रमुख निर्णयमा समर्थन गरेपछि इरानभित्र राजनीतिक शक्ति सन्तुलनमा नयाँ तनाव देखिएको दाबी गरिएको छ ।
यो घटनाक्रम अमेरिका–इरानबीचको तनाव र क्षेत्रीय अस्थिरताका बीच सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)