अर्थमन्त्री र गभर्नरबीच ‘टसल’ ? मन्त्रीले बोलाए राष्ट्र बैंकका सबै कार्यकारी
janaaastha.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेल आज मन्त्रालयमा ‘क’ वर्गका सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भेट गरेका छन् । उनले उद्यमीहरुको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने विषयमा छलफल गरेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)