बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव
nepalpress.com · Mon Jun 29 15:50:16 GMT 2026
काठमाडौँ । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् ।
टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)