आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ: अर्थमन्त्री वाग्ले
barnanmedia.com · Tue Aug 04 15:23:32 GMT 2026

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको बताएका छन् ।
सिंहदबारस्थित मन्त्रालयमा आज वाणिज्य बैंकका प्रमुख कार्यकारीसँगको छलफलमा मन्त्री वाग्लेले सरकारको अबको ध्यान उक्त बजेटको कार्यान्वयनमा रहेकाले सहयोग सुझाव दिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)