कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार
khabarhub.com · Tue Aug 04 15:33:59 GMT 2026

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन । त्रिवि शिक्षण अस्पतालमा पुगेर उनले मेहताका आफन्तसँग छलफल गरेका हुन् ।
आजको छलफलमा कुनै ठोस सहमति भएको छैन । भोलि बुधबार फेरि गृहमन्त्री र मेहताका आफन्तबीच छलफल हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)