"मृत्यु केही सेकेन्ड पर थियो: बाढीले ढाल्यो, फेरि उठिन् र दुवै सन्तानलाई तान्दै दौडिइन्"
barnanmedia.com · Mon Aug 31 05:13:04 GMT 2026

पछाडिबाट तीव्र गतिमा बाढीको भेल र लेदोसहितको माटो दौडिरहेको थियो। अगाडि भने दुई बालबालिका। बीचमा थिइन् एक आमा, जसले जीवन बचाउने त्यो केही सेकेन्डको दौडमा आफ्ना दुवै सन्तानको हात भने छाडिनन्।
नेपालमा आएको विनाशकारी बाढीबीच सार्वजनिक भएको एउटा भिडियोले अहिले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ। भिडियोमा एक महिला आफ्ना दुई बालबालिकालाई समातेर सुरक्षित स्थानतर्फ दौडिरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)