रविन्द्रका परिवार र गृहमन्त्रीबीच भोलि फेरि वार्ता हुने
kathmandupati.com · Tue Aug 04 15:36:06 GMT 2026

काठमाण्डु – सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा मृत्यु भएका रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरुङ बिचको छलफल सकिएको छ।
गृहमन्त्रीले मंगलबाार साँझ त्रिवि शिक्षण अस्पतालमा पुगेर रविन्द्र आफन्तसँग छलफल गरेका हुन् । भोलि पुनः दोस्रो चरणमा छलफल गनेृ गरी आजको वार्ता सकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)