ब्रड पिक हिमपहिरो : आरोहीहरूको शव संकलनमा चुनौती कायमै
ekantipur.com · Tue Aug 04 15:29:08 GMT 2026

ब्रड पिक हिमपहिरो : आरोहीहरूको शव संकलनमा चुनौती कायमै
प्रतिकूल मौसम, जोखिमपूर्ण भूभाग र उच्च हिमाली अवस्थाका कारण सबै शव संकलन पिन गर्न मंगलबार पनि कठिन भएको पाकिस्तानबाट कीर्तिमानी पर्वतारोही मिङ्मा गाबु शेर्पा (मिङ्मा डेभिड)ले जनाएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)