मृतक मेहताका परिवारसँग जुटेन सहमति, बुधबार फेरि वार्ता
himalpress.com · Tue Aug 04 15:42:46 GMT 2026

काठमाडौँ- सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)