मृतक मेहताको शव परीक्षण गर्न परिवार सहमत, बुधबार थप छलफल
barnanmedia.com · Tue Aug 04 15:45:08 GMT 2026

गृह मन्त्रालयले मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको जनाएको छ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मंगलबार शिक्षण अस्पताल महाराजगञ्जमा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)