सेना–राजुनाथ विवादमा प्रधानमन्त्रीको ‘क्विक रेस्पोन्स’
janaaastha.com

सडकमा उठेका प्रश्न र सार्वजनिक चासोका विषयमा हत्तपत्त प्रतिक्रिया नजनाउने प्रधानमन्त्री बालेन्द्र शाहले सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका अधिकृतलाई हप्कीदप्की गरेको घटनामा भने तत्काल ‘रेस्पोन्स’ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)